प्रधानमन्त्री कार्कीको चेतावनी- ‘घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैन’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले घुस खोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्। शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री...