२५ वर्षीय छोरीले दिइन् बुबालाई कलेजो
भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ। शनिवार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो। केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीका...