राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरवारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल...