प्रतिनिधि सभा निर्वाचन : समानुपातिकमा अन्तिम १३ निर्वाचन क्षेत्रमा मतगणना हुँदै
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रको मत परिणाम आउँदा समानुपातिकतर्फ पनि गणना अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगका अनुसार अब १३ निर्वाचन क्षेत्रको...