एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी सकिन्छ हेर्न
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै आज नतिजा सार्वजनिक भएको हो ।...