विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा बस्दै
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे सिंहदरबार प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक...