१० दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचय पत्र सेवा पुनः सञ्चालनमा
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याएको छ। प्राविधिक समस्या देखिएपछि करिब १० दिनदेखि अवरुद्ध रहेको सेवा आजदेखि पुनः नियमित भएको विभागले जनाएको छ।...