प्रधान न्यायाधीश राउतको गुनासो-‘आफू एक्लैले न्यायाधीश नियुक्त गर्न नसकिने रहेछ’
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आफू एक्लैले सबैको चित्त बुझाउन नसक्ने भन्दै गुनासो पोखेका छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठानले पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो...