विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे नीतिगत छलफल गर्ने रास्वपाको तयारी
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीतिगत विषयमा छलफल र मन्थन गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको ‘पार्टी-संसद्-सरकार समन्वय समिति’को संयोजनमा...