दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित
काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। प्रचलित कानुनी व्यवस्था अनुसार न्यूनतम सदस्य संख्या नपुगेका कारण ती दल उक्त...