नेकपा दर्तासँगै १२२ मा झर्यो आयोगमा दर्ता दलको संख्या, राष्ट्रिय जेन जेड पार्टीले लियो निवेदन फिर्ता
काठमाडौँ । विभिन्न पार्टी मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएसँगै दल दर्ताको संख्या १२२ मा झरेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लगायतका ५...