एमालेको जनसांस्कृतिक महासङ्घको प्रशिक्षण सुरु
काठमाडौँ । नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा...