जेन जेड प्रदर्शनमा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले जेन जेड प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ । जनमोर्चा केन्द्रीय कार्यालयको बुटवलमा सम्पन्न बैठकले जेन जेड प्रदर्शनमा भएको...