गुप्तचर कानुनको खाका सार्वजनिक: सूचना सङ्कलनदेखि साइबर जासुसीसम्म
काठमाडौं । राष्ट्रिय गुप्तचर सेवा कानुनी रूपमा व्यवस्थित गर्न सरकारले तयार पारेको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानसम्बन्धी विधेयक’को मस्यौदा सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको उक्त मस्यौदा...