खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका राष्ट्रिय खेल संघलाई खारेजीको चेतावनी दिएको छ । परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी १५ असारभित्र...