एन्फा-राखेप विवाद चर्किँदै: निर्वाचन प्रक्रियामाथि तीन महिनाको निलम्बन
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापामा केन्द्रीय कार्यसमितिको निर्वाचन आयोजना गर्ने तयारी गरिरहेकै बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संघलाई तीन महिनाका लागि निलम्बन गरेको छ। परिषद्ले...