कर्मचारीहरूको सम्पत्ति विवरण बुझाउने समयावधि बढाइयो
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताब खाना (निजामती)ले सार्वजनिक पदधारी कर्मचारीहरूको सम्पत्ति विवरण बुझाउने समयावधि थप गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को...