राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधवार मनाइने
काठमाडौँ । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले बुधवार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष...