ठूला राष्ट्रिय आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सिक्टा सिँचाइ, बबई...