१० फाल्गुन २०७५, शुक्रबार
राष्ट्रिय अपाङ्ग कोषद्धारा ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान
काठमाडौं । राष्ट्रिय अपाङ्ग कोषले ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान गरेको छ । कोषले चालु आर्थिक वर्षको ६ महीनामा फिजीयोथेरापी/अङ्कुपेशन थेरापी, कृतिम हातखुट्टा, वैशाखी, सेतो छडी, क्यालिपरलगायतका सामाग्री उत्पादन...