काठमाडौँ महानगरको मतपेटिका राष्ट्रियसभा लगिँदै, ८ बजेबाट मतगणना सुरु गरिने
काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५...