राष्ट्रपति-महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो
काभ्रेपलाञ्चोक । डाँडापारिस्थित महाभारत गाउँपालिका-१ गोकुलेकी एक गर्भवतीको मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय...