प्राध्यापक कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७ औँ जन्म जयन्तीको अवसर पारेर मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आज राष्ट्रकवि घिमिरे निवास लैनचौरमा...