नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर...