उपप्रमुखले सुन लिएको विषय पालिकामा पुग्यो, प्रमुख भन्छन् – ‘बोर्ड बैठकमा छलफल गर्छौँ’
काठमाडौँ । लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले सुन लिएको भन्ने विषयमा नगरपालिका कार्यालयमा निवेदन पुगेको छ। उपप्रमुखले व्यक्तिगत रूपमा विकाश ट्रेडसवाट २०८१ साउन ३० गते सुन लिएर रकम भुक्तानी...