तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा गिरी मनोनीत
काठमाडौँ । होटेल तथा हस्पिटालिटी म्यानेजमेन्ट व्यवसायी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । उनले तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्रशिक्षित...