वडाध्यक्षले दिए एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा
काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। यसअघि जेनजी आन्दोलनका क्रममा एमालेको वीरगन्ज महानगर उपाध्यक्ष...