स्थानीय तहमा आ–आफ्नै दम्भ, क-कसमा के को घमण्ड ?
स्थायी सरकार भनिने कर्मचारी प्रशासन अर्थात् सेलेक्टेड र जनप्रतिनिधि अर्थात् इलेक्टेडको समूहबीच आ–आफ्नै दम्भ देखिन्छ । एउटाले ऐन, नियम÷कानुन र अनुभवको घमण्ड देखाउँदै आएको छ भने अर्कोलाई जनताले चुनेर पठाएकोले...