रामेछाप दुर्घटना : गम्भीर घाइते ७ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
काठमाडौँ । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी बोकेर गइरहेको सवारी दुर्घटनामा गम्भीर घाइते भएका थप सात जनालाई नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको छ। आज (सोमबार) रामेछाप नगरपालिका-२ सिरुबारी क्षेत्रमा...