विवादास्पद ‘बाहेक’ शब्दले मच्चाएको हलचल: आफ्नो दोष कर्मचारीमाथि थोपरेर पन्छिँदै सभापति खतिवडा
‘बाहेक’ शब्दको चलखेलले संघीय निजामती सेवा विधेयक विवादमा, समन्वय अभाव र गोप्य कार्यशैलीले निम्तिएको त्रुटि एकअर्कामाथि थोपरेर चोखिन खोज्ने प्रपञ्च । कुलिङ अफ पिरियडको विश्वसनीयता दाउमा ! काठमाडौँ। प्रतिनिधि सभाबाट...