एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित
काठमाडौँ । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काठमाडौँमा आज आयोजित काँग्रेस सभापति गगन थापासँग प्रतिज्ञा पत्र...