रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढ्दै
सप्तरी । राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलका नेता सुमनराज प्याकुरेलले नेपाली कांग्रेसका नेताहरुबाट दलीय व्यवस्थाको मूल मर्ममाथि नै प्रहार भइरहेको बताएका छन् । सदरमुकाम राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले...