प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त
काठमाडौँ । पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन्। उनी यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकका रूपमा कार्यरत रहँदै आएका थिए। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रेस सल्लाहकारमा...