सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाई
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा फैसला गर्दै अभियोग पुष्टि हुन पर्याप्त आधार नदेखिएको निष्कर्षसहित...