युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे
जाजरकोट । युवालाई दाम्लोले बाँधेर पक्राउ परेका वडाध्यक्षलाई पाँच हजार धरौटीमा छोडिएको छ । साउन १५ गते स्थानीय युवा सर्पे दमाई लाई कुटपिट गरी पक्राउ परेका जाजरकोटको जुन चाँदे गाउँपालिका–२...