समानुपातिक फिर्ता लिएर चुनाव लड्न बादललाई गोकुल बास्कोटको सुझाव
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् । बादलले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा...