२९ फाल्गुन २०८२, शुक्रबार
डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
काठमाडौँ । नेपाल विश्व व्यापार संगठन(डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संघसंगठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७...