सभापति देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौंँ, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको...