प्रतिनिधि सभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। मंगलबार शेर्पा संघद्वारा आयोजित ग्याल्पो ल्होसार शुभकामना कार्यक्रममा...