टेलिकमका बरिष्ठ सहायक लामिछानेविरुद्ध ८६ लाख ८८ हजारको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्क्रयाप डिसमेन्टल ब्याट्री ...