प्रतिनिधि सभाको उम्मेदवार बन्न मधेसका निवर्तमान सभामुख मण्डलले दिए राजीनामा
काठमाडौँ । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी २१...