रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आएर स्तूप क्षेत्रको पुनः स्थापना,...