सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगर पक्राउ परेका छन् । सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो...