पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने नियुक्त भएका छन्। पर्यटन मन्त्रालयले मन्त्रालयका सह-सचिव तथा प्रवक्ता लामिछानेलाई विभागको रिक्त महानिर्देशकको जिम्मेवारी दिएको हो। प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार पर्यटन मन्त्रीसमेत...