सातदोबाटोबाट डिएसपी यादवलाई हटाएर चन्दलाई दिइयो जिम्मेवारी
काठमाडौँ । प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसकेको आरोपमा ललितपुरस्थित प्रहरी वृत्त, सातदोबाटोका डिएसपी रामकुमार यादव हटाइएका छन् । त्यहाँ अर्की डिएसपी पूर्णिमा चन्द खटिएकी छन् । जेनजी आन्दोलनका क्रममा यादवको...