एसएसपी चौधरी डिआइजी बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामकुमार चौधरी प्राविधिक प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले सोमबार चौधरीलाई बढुवाका लागि सिफारिस...