गाउँपालिकाका पूर्व अध्यक्षविरुद्ध मिटरब्याजको उजुरी, पटक पटक छलफल गर्दा पनि जुटेन सहमति
काठमाडौँ । मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ । उनी २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष पनि हुन् । मिटरब्याजको उजुरी परेका कारण...