पूर्वसचिव आचार्यको पुस्तक ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ सार्वजनिक
काठमाडौँ । पूर्वसचिव रामकुमार आचार्यको ‘नेपालमा भ्रष्टाचार: कारण र निवारण’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । ३२ वर्ष लामो सेवा अवधि निजामतीमा बिताएका उनले अनुभव र अध्ययनसमेतका आधारमा पुस्तक तयार...