रामकुमारी अत्यधिक मतका साथ एमाले केन्द्रीय सदस्यमा विजयी
काठमाडौँ । नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । प्रकाशित मत परिणामअनुसार उनले १९११ मत ल्याइन् । झाँक्री संस्थापन पक्षबाटै...