रानी अस्पतालमा नि:शुल्क प्रसूति सेवा सुरु
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर-१५ स्थित रानी अस्पतालबाट आजदेखि चौबीसैँ घण्टा नि:शुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेको छ । मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा नि:शुल्क...